Edit 'content/37/02.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-29 16:45:15 +00:00
parent cfc020cf3b
commit 5fd64ce1bb
1 changed files with 5 additions and 1 deletions

View File

@ -16,4 +16,8 @@
# निदाएका छन्, र मैले तिनलाई उठाउनुपर्छ ।
यो पदावलीलाई “निदाएको” र “उठाउनु”को लागि भएका साधारण शब्दहरूको प्रयोग गरेर तपाईंको भाषामा अनुवाद गर्नुहोस् । येशूले यी शब्दहरूको प्रयोग फरक अर्थ राखेर गरिरहनुभएको भएतापनि, चेलाहरूले त्यसलाई अझै बुझेनन् ।

# मैले उनलाई बिउझाँउनु पर्छ
यहाँ 'उठ्नु' भन्‍नाले एउटा अभिव्‍यक्‍तिलाई जनाउँछ कि लाजरस फेरि जोवित हुनेछ। यो 'उठ्नु' शब्‍दलाई आफ्‍नो भाषामा साधारण रुपमा अनुवाद गर्नुहोस्। यधपि येशुले यो शब्‍द प्रयोग गर्दा यसलाई फरक अर्थले भन्‍नु भएको हो, तर पनि उहाँका चेलाहरुले  यो कुरा बुझेनन्। (हर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-idiom]])