Edit 'content/45/06.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 10:49:42 +00:00
parent c02df410ba
commit 55a4decf34
1 changed files with 6 additions and 1 deletions

View File

@ -1,3 +1,8 @@
# त्‍यो दिन यरुशलेममा धेरै मानिसहरुले येशुको चेलाहरुलाई सताउन थाले, त्‍यसैले विश्‍वासिहरु अन्‍य ठाउँहरुमा भागे। तर बिरोधको बावजुत, उनिहरु जहाऊ गए पनि येशुको बारेमा प्रचार गरे
यो स्‍तिफनसको मृत्‍योु पछि विश्‍वासिहरुको सतावटको बारेमा पृष्‍ठभुमिको जानकारी हो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-background]])
# तर यसको बाबजुद पनि
यहूदी अगुवाहरूले ठाने कि तिनीहरूले उहाँको अनुयायीहरूलाई सताएर येशूको शिक्षाको फैलावटलाई रोक्‍न सक्थे । त्यसको साटोमा, यसले गर्दा तिनीहरूलाई फिँजिने र सन्देशलाई झन बढि व्यापक ढङ्‍गले फैलाउने तुल्यायो ।