From 5355f4a7ee1ad1b18f6a8391317b48931147cb24 Mon Sep 17 00:00:00 2001 From: madhurirana Date: Wed, 22 Sep 2021 09:26:27 +0000 Subject: [PATCH] Edit 'content/02/03.md' using 'tc-create-app' --- content/02/03.md | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/content/02/03.md b/content/02/03.md index 696c7b2..64c3841 100644 --- a/content/02/03.md +++ b/content/02/03.md @@ -1,4 +1,4 @@ -# स्‍त्रीले जवाफ दिई, “परमेश्‍वरले हामीलाई हामीले कुनै पनि रूखको फल खान सक्छौँ भन्‍नुभयो केवल ... तिमीहरू मर्नेछौ ।’” +# स्‍त्रीले जवाफ दिई, “परमेश्‍वरले हामीलाई हामीले कुनै पनि रूखको फल खान सक्छौँ भन्‍नुभयो केवल त्यो असल र खराबको ज्ञान दिने रुखको फल नखानु भन्‍नु भएको छ।  परमेश्‍वरले हामीहरू भन्‍नु भएको छ, "यदि तिमिहरुले त्‍यो रुखको फल खायौ वा छोयौ भने मात्र पनि, तिमिहरु मर्नेछौ ।’” यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले तिनीहरूलाई यसो भन्‍नुभएको थियो भनेर स्‍त्रीले जवाफ दिइन् कि तिनीहरूले कुनै पनि रूखको फल खान सक्थे, केवल असल र खराबको ज्ञान दिने रूखबाट खानहुने थिएन, र यदि तिनीहरूले त्यो फल खाए वा त्यसलाई छोए मात्र भने, तिनीहरू मर्नेथिए ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])