Edit 'content/48/02.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-19 10:00:45 +00:00
parent 93f281c20c
commit 3d164105dc
1 changed files with 4 additions and 0 deletions

View File

@ -5,3 +5,7 @@
# तिनलाई छक्क्याउन
अर्थात, “तिनलाई झूट बोल्न ।” शैतानले परमेश्‍वरले भन्‍नुभएको कुरामा हव्वालाई शंका गर्न डोहोर्‍याएर झूट बोल्यो । यसो गरेर, त्यसले उहाँलाई परमेश्‍वरको अनाज्ञापालन गर्नलाई छल्यो ।
# किनभने तिनिहरुले पाप गरे, पृथ्‍विमा भएका सबै मर्छन
यो जडान शब्‍द "किनभने" ले कारण (उनिहरुले पाप गरे) सगँ परिणाम (पृथ्‍विमा भएका सबै मर्छन) लाई जोड्दछ।  (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])