Edit 'content/38/03.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-01 03:12:07 +00:00
parent 68dbc2a725
commit 2317326f86
1 changed files with 2 additions and 0 deletions

View File

@ -1,5 +1,7 @@
# प्रधान पूजहारीको नेतृत्‍वमा यहुदि अगुवाहरुले, येशुलाई उनिहरु कहाँ सुम्‍पनको लागि ३० चादिँका सिक्‍का यहुदालाई दिने निधो गरे। अगमवक्‍ताहरुले जे भनेका थिए, उनिहरुले भनेको झैँ भयो। यहुदा यसमा सहमत भई सिक्‍का लियो र त्‍यहाँबाट गयो। त्‍यस पछि उनि येशुलाई कसरी पक्राउ पारु भनेर मौकाहरु खोज्‍न लाग्‍यो।
यो यहुदाले येशुलाई धोखा दिनलाई पाएको सिक्‍का बारे पृष्‍टभुमिको जानकारी हो। (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/writing-background]])
# तीस चाँदिका सिक्काहरू
यी हरेक सिक्काको मूल्य चार दिनको ज्याला बराबरको थियो ।