Edit 'content/26/03.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-29 09:23:38 +00:00
parent e516e88f85
commit 1162a04882
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,4 +1,4 @@
# येशूले पढ्नुभयो, “परमेश्‍वरले मलाई उहाँको आत्मा दिनुभएको छ ताकि म गरिबहरुलाई सुसमाचार सुनाउन सकुँ। उहाँले मलाई कैदिहरुलाि मुक्त पार्न, अन्‍धाहरुलाई फेरि देख्‍ने बनाउन र  सतावटमा परेकालाई मुक्त गर्न पठाउनु भएको हो। त्यो समय जब परमप्रभु हामीप्रति दयालु हुनुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ ।”
# येशूले पढ्नुभयो, “परमेश्‍वरले मलाई उहाँको आत्मा दिनुभएको छ ताकि म गरिबहरुलाई सुसमाचार घोषणा गर्न सकुँ। उहाँले मलाई कैदिहरुलाई स्‍तन्‍त्र पार्न, अन्‍धाहरुलाई फेरि देख्‍ने बनाउन र  सतावटमा परेकालाई मुक्त गर्न पठाउनु भएको हो। त्यो समय जब परमप्रभु हामीप्रति दयालु हुनुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भन्‍नुभयो कि परमेश्‍वरले उहाँलाई उहाँको आत्मा दिनुभएको थियो ताकि उहाँले गरिबहरूलाई सुसमाचार घोषणा गर्न सक्नुभएको होस् । उहाँले कैदीहरूलाई स्वतन्‍त्र पार्न, अन्धा मानिसहरूलाई फेरि देख्‍ने बनाउन, अरूहरूले थिचोमिचो गरिरहेकाहरूलाई स्वतन्‍त्र पार्न उहाँलाई पठाउनुभएको छ । यो त्यो समय जब परमप्रभु हामीप्रति दयालु हुनुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])