Edit 'content/45/12.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 17:51:25 +00:00
parent a4c0c06682
commit 058023c73a
1 changed files with 6 additions and 1 deletions

View File

@ -1,3 +1,8 @@
# त्‍यसैले तिनिहरु तल पानिमा गए
यो जडान शब्‍द 'त्‍यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि इथियोपियनले फिलिपले भनेको कुरामा विश्‍वास गरे  र उनले नजिकै पानि देखेकाले बप्‍तिस्‍मा लिने आग्रह गरे। नतिजा यो हो कि फिलिपले उनलाई बप्‍तिस्‍मा दिए । (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])
# फिलिपलाई लानुभयो
अर्थात, “फिलिपलाई लिएर जानुभयो” वा, “फिलिपलाई पक्रेर लानुभयो ।”
अर्थात, “फिलिपलाई लिएर जानुभयो” वा, “फिलिपलाई पक्रेर लानुभयो ।”