ne_gl_ne_obs-tn/content/41/02.md

12 lines
1.5 KiB
Markdown
Raw Normal View History

# पिलातसले भने, "केहि सिपाहिहरु लिनुहोस् र चिहानको जति सक्‍नु हुन्‍छ त्‍यति कडा गरेर रक्षा गर्नुहोस्"
2020-07-24 17:14:45 +00:00
मममम
# तिनीहरूले राखे
2020-07-24 17:14:45 +00:00
अर्थात, “धार्मिक अगुवाहरू र सिपाहीहरूले राखे ।”
2020-07-24 17:14:45 +00:00
# ढुङ्‍गामा एउटा मोहोर
तिनीहरूले माटो वा मैन जस्तो एउटा नरम चीजलाई ढुङ्‍गा र चिहानको बीचमा राखे र त्यसलाई आधिकारिक मोहोरले चिन्ह लगाए । यदि कसैले त्यो ढुङ्‍गालाई हटायो भने, त्यो चीज टुट्ने थियो र कोही चिहान भित्र प्रवेश गरेको थियो भनेर देखाउने थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरूलाई त्यो ढुङ्‍गा हटाउनबाट प्रतिबन्धित गर्नलाई ढुङ्‍गामा राखिएको एउटा मोहोर ।” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/translate-unknown]])