ne_gl_ne_obs-tn/content/41/04.md

16 lines
2.0 KiB
Markdown
Raw Normal View History

# महिलाहरु त्यहाँ आउन अघि, एउटा ठूलो भूकम्प गयो
2020-07-24 17:14:45 +00:00
यो जडान शब्‍द 'अघि'ले अनुक्रमिक खण्‍डलाई व्‍यक्‍त गर्दछ। पहिला त्‍यहाँ भुकम्‍प गयो र स्‍वर्गदूतहरु देखिए अनि त्‍यस पछि ति महिलाहरु चिहानमाआईपुगे। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-time-sequential]])
2020-07-24 17:14:45 +00:00
# त्यहाँ एउटा ठूलो भूकम्प गयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “त्यहाँ एउटा विनाशकारी भूकम्प गयो” वा, “त्यहाँ जमिनको शक्तिशाली कम्पन भयो ।” केही भाषाहरूले यसलाई यी शब्दहरूले पुनः बयान गर्न सक्छन्, “जमिन भयानक किसिमले काँप्‍न थाल्यो ।”
2020-07-24 17:14:45 +00:00
# बिजुली झैँ चम्किरहेका थिए
अर्थात, “जसको रूप बिजुली झैँ चहकिलो थियो ।”
2020-07-24 17:14:45 +00:00
# मरेतुल्य भएर भुइँमा ढले
तिनीहरू मरेका थिएनन्, तर तिनीहरू चल्न सकेनन्, जसरी मृत मानिसहरू चल्दैनन् । तिनीहरू शायद डरले गर्दा बेहोस भएका हुन सक्छन् । यसलाई प्रस्ट बनाउनलाई, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “अचानक भुइँमा लडे र चल्न सकेनन् ।”