16 lines
1.7 KiB
Markdown
16 lines
1.7 KiB
Markdown
|
# त्यसपछि परमेश्वर हिँड्नुभयो
|
||
|
|
||
|
संयोजक शब्द “त्यसपछि”ले इस्राएलीहरू अगाडि बढ्नुपर्छ भन्ने परमेश्वरका निर्देशनहरूलाई परमेश्वरले बादलको खम्बालाई तिनीहरूको पछाडि सार्नुभएको कुरासँग जोड्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
|
||
|
|
||
|
# बादलको खम्बा
|
||
|
|
||
|
तपाईंले यस पदावलीलाई [१२:०२](12/02) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
|
||
|
|
||
|
# त्यसैकारण मिश्रीहरूले देख्न सकेनन्
|
||
|
|
||
|
संयोजक शब्द “त्यसकारण”ले मिश्रीहरूले देख्न नसकिरहनुको प्रभावलाई त्यसको कारकसँग जोड्छ, जुन थियो-परमेश्वरले तिनीहरू र इस्राएलीहरूको बीचमा गर्नुभएको बादलको चलखेल । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
|
||
|
|
||
|
# देख्न सकेनन्
|
||
|
|
||
|
बादलको खम्बा यति ठूलो र बाक्लो थियो कि मिश्रीहरूले कुनै पनि इस्राएलीलाई देख्न छाडे ।
|