ne_gl_ne_obs-tn/content/48/07.md

11 lines
1.7 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# पृथ्वीमा भएका सबै मानव समूहहरू
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “संसारका सबै विभिन्‍न भागहरूका मानिसहरू ।”
# किनभने, परमेश्‍वरले  तिनिहरुलाई पाप बाट बचाउनु हुन्‍छ जसले येशुमा विश्‍वास गर्छ
यो जडान शब्‍द "किनभने" ले कारण (परमेश्‍वरले  तिनिहरुलाई पाप बाट बचाउनु हुन्‍छ जसले येशुमा विश्‍वास गर्छ) सगँ परिणाम (सबै जातिका मानिसहरु अब्राहामको सन्तान येशुको माध्‍यमबाट आशिष पाउने छन) लाई जोड्दछ।  (हेर्नुहोसः
# जब यि मानिसहरुले येशूमा विश्‍वास गरे
यो जडान शब्‍द "जब" ले कारण ( मानिसहरुले येशुमा विश्‍वास गरे (अब्राहामको सन्‍तान)) सगँ परिणाम (परमेश्‍वरले येशुलाई विश्‍वास गर्ने मानिसहरुलाई अब्राहामको सन्‍तान मान्‍नुहुन्‍छ) लाई जोड्दछ।  (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])