अर्थात, “के तिमी साँच्चै मलाई एउटा चुम्बनले धोका दिन गइरहेका छौ ?” येशूले यो प्रश्नको जवाफ खोजिरहनुभएको छैन । त्यसैले केही भाषाहरूले यसलाई एउटा कथनको रूपमा अनुवाद गर्नेछन्, जस्तै, “तिमीले मलाई चुम्बन गरेर धोका दिइरहेका छौ !” वा, “तिमीले मलाई चुम्बन गरेर तिम्रो धोकालाई झन् खराब बनाउँछौ !”
# के तिमी मलाई एउटा चुम्बनले धोका दिइरहेका छौ ?
यसको अर्थ यो हुनसक्छ कि, "के तिमि साचै मलाई चुम्वन गरेर धोका दिन जादैछौँ?" येशुले यो प्रश्नको जवाफ पाउनको लागि सोधनु भएको थिएन, त्यसैले केहि भाषाहरुले यसलाई कथनको रुपमा अनुबाद गर्दछन्, जस्तैः "तिमि मलाई चुम्वनद्धारा विशवासघात गर्दैछौ" वा "तिमिले मलाई चुम्वन गरेर आफ्नो धोखालाई अझ नराम्रो बनाउदै छौ।" (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-rquestion]])