ne_gl_ne_obs-tn/content/37/10.md

13 lines
1.7 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# लाजरस बाहिर आए !
यसले अचम्‍मको तथ्‍यलाई जोड दिन्‍छ कि लाजरस जो मरेको थियो चिहानबाट बाहिर आयो। केही भाषाहरूले यसो भन्‍नुपर्छ, “लाजरस चिहानबाट बाहिर आए !” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-exclamations]])
2020-07-24 17:14:45 +00:00
# उनि अझै पनि चिहानको कपडाहरूले बेरिएका थिए
2020-07-24 17:14:45 +00:00
यो पृष्‍टभुमिको जानकारिले लाजरसको बारेमा यो भन्‍छ कि उनि चिहानको कपडाहरूले बेरिएका स्‍पष्‍ट पार्छ कि येशुको आज्ञामा लाजरस सिधै मृत्यु‍देखि चिहानबाट बाहिर आएको हो।
2020-07-24 17:14:45 +00:00
# यो आश्‍चर्यकर्मको कारण
“मलामीको कपडाहरू ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “मलामीको बाँधपट्टिहरू” वा, “कपडाको पट्टिहरू ।”
अर्थात, “किनकि परमेश्‍वरले यो उदेकलाग्दो आश्‍चर्यकर्म गर्नुभएको थियो” वा, “किनकि येशूले लाजरसलाई फेरि जीवित भएर आउने बनाउनुभएको थियो ।”