ne_gl_ne_obs-tn/content/34/04.md

20 lines
899 B
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# सामान्य जानकारी
येशूले अर्को कथा भन्‍नुभयो ।
# धन
अर्थात, “केही कुरा जो धेरै बहुमूल्य छ ।”
# त्यसलाई पुनः गाड्यो
यस्तो थप्‍न पनि सम्भव छ, “ताकि अरू कसैले पनि त्यसलाई नभेट्टाओस् ।”
# आनन्दले भरिनु
यसलाई बताउने अर्को तरिका यसो हुन सक्छ, “धेरै खुशी” वा, “उत्साहित ।”
# त्यो खेत किन्‍न
केहि मानिसहरूले थप्‍न चाहन सक्छन्, “ताकि त्यो धन उसको होस् ।”