यो आज्ञाको परिणाम तुरुन्तै भयो किनकि त्यो परमेश्वरद्वारा बोलिएको थियो । यसलाई अवश्य हुनेछ भनेर बताउने एउटा निश्चयताको भनाइको रूपमा अनुवाद गर्न बढि स्वभाविक हुनसक्छ । उदाहरणको लागि, तपाईंले यसलाई यसरी अनुवाद गर्न सक्नुहुन्थ्यो, “त्यहाँ सबै किसिमका जमिनमा बस्ने जन्तुहरू हुनेछन् ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-imperative]])