16 lines
1.6 KiB
Markdown
16 lines
1.6 KiB
Markdown
|
# परमेश्वरले बनाउनुभयो
|
||
|
|
||
|
परमेश्वरले मानिस र स्त्रीलाई एउटा विशेष तरिकाले बनाउनुभयो ।
|
||
|
|
||
|
# उहाँको आफ्नै स्वरूपमा
|
||
|
|
||
|
स्वरूप भनेको कसैको वा केही कुराको भौतिक प्रस्तुति हो । परमेश्वरले मानिसहरूलाई उहाँका केही गुणहरू र विशेषताहरू देखाउने वा प्रतिनिधित्व गर्ने बनाउनुभयो, तर उहाँसँग बराबर हुने भने होइन ।
|
||
|
|
||
|
# धेरै असल
|
||
|
|
||
|
अघिल्ला दिनहरूमा “यो असल थियो” भन्ने भनाइहरू भन्दा बढि तीव्र भनाइ हो । “धेरै असल”ले सम्पूर्ण सृष्टिलाई जनाउँछ, केवल मानिस र स्त्रीलाई मात्र होइन । सबैकुरा ठ्याक्कै परमेश्वरले चिताउनुभए जस्तै थियो ।
|
||
|
|
||
|
# सृष्टि
|
||
|
|
||
|
छ दिनको अवधि जुन समयमा परमेश्वरले अस्तित्वमा भएका सबैकुराहरूलाई बनाउनुभयो ।
|