ne_gl_ne_obs-tn/content/48/04.md

12 lines
1.6 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# शैतानको टाउको कुच्‍च्याउनु
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “शैतानको टाउकोमा कुल्चनु र त्यसलाई प्यात्तै हुने गरेर दबाउनु” वा, “शैतानको टाउकोमा कुल्चेर त्यसलाई चकनाचुर पार्नु ।” यो कुनै व्यक्तिले सर्पको टाउकोमा कुल्चिरहेको देखाउने चित्रण हो । टाउको पूर्ण रूपमा कुच्‍चिएको छ, र सर्प मरिसकेको छ र त्यसैकारण अहानिकारक भएको छ ।
# उसको कुर्कुच्‍चो डस्‍नु
यो भुइँमा भएको कनै एउटा सर्पले कुनै व्यक्तिको खुट्टा डसिरहेको देखाउने चित्रण हो । यहाँ चाहिँ, शैतानले मसिहलाई दुःख-कष्‍ट सहने तुल्याउने थियो, तर उहाँलाईIनाश भने गर्ने थिएन ।
# उहाँलाई पुनः जीवनमा बौह्रिउठाउनु
अर्थात, “उहाँलाई फेरि जीवित बनाउनु ।”