ne_gl_ne_obs-tn/content/32/16.md

24 lines
1.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# तिनको घुँडा टेकिन्
अर्थात, “तुरुन्तै घुँडा टेकेर तल बसिन् ।”
# येशूको अगाडि
अर्थात, “येशूको सामुन्‍नेमा ।”
# काम्दै र धेरै डराएर
अर्थात, “डरले काम्दै” वा, “तिनी डराएका कारण काँप्दै ।”
# तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले तिमीलाई निको पार्नुभएको छ किनभने तिमीले उहाँमा भरोसा गर्‍यौ ।”
# शान्तिसँग जाऊ ।
मानिसहरूले एक अर्काबाट छुट्टिँदा यो परम्परागत आशिष् बोल्ने गर्थे । अरू भाषाहरूले पनि यस्तै केही भन्‍न सक्छन्, जस्तै, “राम्रोसँग जाऊ”, “परमेश्‍वरको साथमा जाऊ” वा, “शान्ति ।” यसलाई अनुवाद गर्ने अरू तरिकाहरू यी हुन सक्थे, “तिमी जाँदै गर्दा तिमीलाई शान्ति होस्” वा, “जाऊ र जान कि हामी बीच सबैकुरा राम्रै छ ।”
# ... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।