ne_gl_ne_obs-tn/content/18/10.md

4 lines
540 B
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# यहूदा र इस्राएल
यहूदा र इस्राएलका सबै मानिसहरू याकूबका सन्तानहरू र परमेश्‍वरका मानिसहरूका हिस्सा थिए । त्यसो भएतापनि, तिनीहरूले परमेश्‍वरको अनाज्ञापालन गरे र एक अर्कासँग लडन्त गरे र एक अर्कालाई मारे ।