ne_gl_ne_obs-tn/content/10/10.md

8 lines
802 B
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# सलहहरूको हूल
सलहहरू फट्याङ्‍ग्राहरू जस्तै हुन् जो हूलहरूमा, वा ठूला समूहहरूमा सङ्गै उड्छन्, र विशाल क्षेत्रमा भएका सबै किसिमका बोट-बिरुवा र अन्‍नका बालीहरूलाई खाइदिएर तिनीहरूलाई नाश पार्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])
# असिना
असिना भनेको बरफको ढिक्‍काहरू जस्तै हुन्छ जुन बादलबाट पानी झैँ पर्छ ।