ne_gl_ne_obs-tn/content/03/02.md

12 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# परमेश्‍वर नोआसँग खुशी हुनुहुन्थ्यो
परमेश्‍वर नोआसँग खुशी हुनुहुन्थ्यो किनभने उनले परमेश्‍वरको डर मान्थे र उहाँको आज्ञापाल गर्थे । त्यसैले नोआ पापरहित नभएता पनि , परमेश्‍वर उनीप्रति अनुग्रहि हुनुभयो र उनको परिवारलाई विनाशकारी जलप्रलयबाट जोगाउने योजना गर्नुभयो । पक्‍का गर्नुहोस् कि यो नोआ भाग्यमानी थिए वा उनी केवल उम्कन पुगे भनेको जस्तो नसुनियोस् । बरु, यो परमेश्‍वरको चुनाव थियो ।
# ठूलो बाढि ल्याउन लाग्‍नुभएको थियो
परमेश्‍वरले धेरै पानी पठाउनुभएर पृथ्वीलाई गहिरो पानीले ढाक्‍ने योजना गर्नुभयो । अर्थात्, उहाँले धेरै पानी पर्न लगाउनुभएर बाढि ल्याउने योजना गर्नुभयो ।
# एउटा ठूलो बाढि
तपाईंले यसलाई [०३:०१](03/01) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।