RepoConversions_ne_obs-tn/content/40/09.md

718 B

योसेफ

यिनी मरियमकी पति थिएनन् । यो योसेफ नाम गरेका अर्कै मानिस थिए ।

पिलातसलाई येशूको शरीर मागे

अर्थात, “तिनीहरूलाई येशूको शरीरलाई क्रुसबाट झार्न अनुमति दिनको लागि पिलातससँग माग गरे ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।