RepoConversions_ne_obs-tn/content/40/03.md

1.4 KiB

येशूका वस्‍त्रहरूको निम्ति गोला हाले

अर्थात, “येशूका वस्‍त्रहरू जित्‍नको लागि दाउको खेल खेले ।” तिनीहरूले यो कसरी गरे भनेर हामी जान्दैनौँ, तर केही संस्कारहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “येशूका वस्‍त्रहरू जित्‍नको लागि भुइँमा ढुङ्‍गाहरू फ्याँके” वा, “येशूका वस्‍त्रहरू कसले लान सक्थ्यो भनेर निर्णय गर्नको लागि लट्ठिहरूलाई छाने ।”

तिनीहरूले एउटा अगमवाणी पूरा गरे जसले भनेको थियो

अर्थात, “तिनीहरूले त्यहि गरे जे धर्मशास्‍त्रले मसिहलाई हुने थियो भनेर भविष्‍यवाणी गरेको थियो” वा, “तिनीहरूले एकजना अगमवक्ताले लामो समय अगाडि लेखेको कुरा पूरा गरे ।”