RepoConversions_ne_obs-tn/content/37/08.md

1.1 KiB

के मैले तिमीलाई भनिन र ?

अर्थात, “मैले तिमीलाई के भनेँ, सो सम्झ ।” येशूले यो प्रश्‍न जवाफ पाउनको लागि सोधिरहनुभएको छैन, त्यसैले केह भाषाहरूले यसलाई एउटा आज्ञाको रूपमा अनुवाद गर्नुपर्छ ।

परमेश्‍वरको शक्ति हेर

अर्थात, “परमेश्‍वरको शक्ति प्रदर्शित भएको हर” वा, “परमेश्‍वरले उहाँ कति शक्तिशाली हुनुहुन्छ भनेर देखाउनुभएको हेर ।”

ढुङ्‍गालाई गुडाएर हटाए

केही भाषाहरूले यसो भन्‍नुपर्छ, “चिहानको प्रवेशद्वारबाट ढुङ्‍गालाई गुडाएर हटाए ।”