RepoConversions_ne_obs-tn/content/37/02.md

1.5 KiB

तर उहाँ आफू हुनुभएको ठाउँमा दुई दिन कुर्नभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले उहाँले गएर लाजरसलाई निको पार्नुभएको चाहे तापनि उहाँ आफू हुनुभएको ठाउँमा दुई दिन रहनुभयो ।”

यहूदिया

यसले इस्राएलको दक्षिणी भागलाई जनाउँछ, जहाँ यहूदाको कुलको बसोबास थियो । केही भाषाहरूले यसो भन्‍न रुचाउन सक्छन्, “यहूदियाको क्षेत्र ।”

निदाएका छन्, र मैले तिनलाई उठाउनुपर्छ ।

यो पदावलीलाई “निदाएको” र “उठाउनु”को लागि भएका साधारण शब्दहरूको प्रयोग गरेर तपाईंको भाषामा अनुवाद गर्नुहोस् । येशूले यी शब्दहरूको प्रयोग फरक अर्थ राखेर गरिरहनुभएको भएतापनि, चेलाहरूले त्यसलाई अझै बुझेनन् ।