RepoConversions_ne_obs-tn/content/14/01.md

625 B

सामान्य जानकारी

यो परिवेश पृष्‍ठभूमि जानकारी हो जसले कथामा नयाँ पाटो ल्याउने तयारीको लागि अघिल्ला दुई कथाहरूको सारांश दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

बादलको खम्बा

यसलाई १२:०२ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।