RepoConversions_ne_obs-tn/content/10/05.md

1.6 KiB

परमेश्‍वरले एउटा विपत्ति पठाउनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले त्यहाँ एउटा विपत्ति हुने तुल्याउनुभयो” वा, “परमेश्‍वरले मिश्र देशमा एउटा विपत्ति(भुसुनाहरूको) हुने तुल्याउनुभयो ।”

भुसुनाहरू

यिनीहरू मसिना, टोक्‍ने कीराहरू हुन् जो हुल बनाएर उड्छन्, र यिनीहरूले मिश्रका मानिसहरू र पशुहरूलाई झर्को लगाए र तिनीहरू सबैमाथि बसे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

झिंगाहरू

यिनीहरू अझ ठूला उड्न सक्‍ने कीराहरू थिए जो दुवै झर्को लगाउने र विनाशकारी थिए । त्यहाँ यी झिंगाहरू यति धेरै थिए कि तिनीहरूले सबै कुराहरूलाई ढाके, मिश्रीहरूका घरहरू समेत भरे ।

उनको हृदय कठोर पारे

१०:०४ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।