RepoConversions_ne_obs-tn/content/04/05.md

1.3 KiB

उनले लिए

केही भाषाहरूले यहाँ “उनले ल्याए” भन्‍न सक्छन् । अरूहरूले यहाँ दुई फरक क्रियापदहरू प्रयोग गर्न सक्छन्, जस्तै, “उनले आफ्नी पत्‍नीलाई आफूसँगै आउने बनाए” र, “उनले आफूहरूका सबै सेवकहरू र धन-सम्पत्तिहरू साथै ल्याए ।”

परमेश्‍वरले उनलाई देखाउनुभयो

अब्राम कहाँ जानुपर्थ्यो भनी परमेश्‍वरले कुनै किसिमले उनलाई स्पष्‍ट पारिदिनुभयो । पाठ्यांशले परमेश्‍वरले उनलाई कसरी देखाउनुभयो भनेर बताउँदैन ।

कनानको भूमि

यो देशको नाम “कनान” थियो । यसलाई “कनान भनिने देश” भनेर अनुवाद गर्न सकिन्थ्यो ।