RepoConversions_ne_obs-tn/content/04/01.md

999 B

जलप्रलयको धेरै वर्षपछि

जलप्रलयको अन्त्य भएपछि धेरै पुस्ताहरू बितिसकेको थियो ।

त्यहाँ फेरि धेरै मानिसहरू थिए

नोआको परिवार एउटा सहर भर्नको लागि प्रशस्त हुने गरी वृद्धि भयो ।

एउटै भाषा

यसको अर्थ हो कि त्यहाँ एउटा मात्र भाषा थियो, त्यसैले तिनीहरू सबैले एक अर्कालाई बुझ्‍न सक्थे ।

एउटा सहर

यस खण्डमा कुनै खास नाम नदिइएको कारण “सहर”को लागि सामान्य शब्द प्रयोग गर्दा बेस हुन्छ ।