# परमेश्‍वर तिनीहरूसँग यो लडाईँमा जानुभएन अरू शब्दहरूमा भन्‍नुपर्दा, यो लडाईँमा परमेश्‍वरले तिनीहरूलाई सहायता गर्नुभएन । # त्यसकारण कनानीहरूले तिनीहरूलाई हराए र तिनीहरूका धेरैलाई मारे संयोजक शब्द “त्यसकारण”ले कारण-परमेश्‍वर यो लडाईँमा तिनीहरूसँग जानुभएन भन्‍ने कुरालाई दुई परिणामहरूसँग जोड्छ जुन थिए-कनानीहरूले तिनीहरूलाई हराए, र कनानीहरूले तिनीहरूका धेरैलाई मारे । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]]) # कनानबाट फर्के तिनीहरूले कनानलाई छाडे र उजाडस्थानमा फर्के जहाँ तिनीहरू पहिले थिए । # उजाडस्थान हुँदै डुल्नु तिनीहरू उजाडस्थानमा बस्थे, र तिनीहरू त्यो विशाल, सुक्खा भूमिमा तिनीहरू र तिनीहरूका पशुहरूका लागि खाना र पानी खोज्दै एक ठाउँ देखि अर्को ठाउँ एकसाथ बसाइ सर्थे ।