# ... मा पाप ल्याए यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “पापलाई प्रवेश गर्ने बनाए ।” # एउटा नयाँ स्वर्ग यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “एउटा नयाँ आकाश” वा, “एउटा नयाँ ब्रह्‌माण्ड” । यसले आकाशमा हुने ताराहरू र अरू सबै यावत् थोकहरूको नयाँ सङ्‌ग्रहलाई जनाउँछ । # एउटा नयाँ पृथ्वी हाल अहिले हामी बसिरहेको पृथ्वी एउटा नयाँ र सुधारिएको पृथ्वीद्वारा प्रतिस्थापित हुनेछ ।