1 line
836 B
Plaintext
1 line
836 B
Plaintext
\v 7 अनि उहाँले बाह्र जनालाई बोलाउनुभयो, र दुई-दुई जना गरी तिनीहरूलाई पठाउन लाग्नुभयो, र तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो । \v 8 र उहाँले तिनीहरूलाई यात्रामा एउटा लट्ठी बाहेक केही पनि नबोक्नू— न रोटी, न झोला, न त पटुकीमा पैसा नै बोक्नू— \v 9 तर जुत्ता लगाउनू र दुइवटा दौरा चाहिं नलगाउनू भनी निर्देशन दिनुभयो । |