ne_mrk_text_ulb/16/19.txt

1 line
742 B
Plaintext

\v 19 प्रभु तिनीहरूसँग बोलिसक्‍नुभएपछि उहाँ स्वर्गमा उचाली लगिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो । \v 20 चेलाहरू गए र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका चिन्हहरूद्वारा वचनलाई पुष्‍टि गर्नुभयो ।] \f + \ft मर्कूस १६ः९ मा भएको नोट हेर्नुहोस् । \f*