ne_mrk_text_ulb/16/12.txt

1 line
478 B
Plaintext

\v 12 त्यसपछि तिनीहरूमध्ये दुई जना गाउँतिर जाँदै गर्दा उहाँ तिनीहरूकहाँ अर्कै स्‍वरूपमा देखा पर्नुभयो । \v 13 तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर तिनीहरूले तिनीहरूलाई विश्‍वास गरेनन् ।