ne_mrk_text_ulb/16/09.txt

1 line
1.0 KiB
Plaintext

\v 9 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६ः९-२० छैन । \f* [हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो । \v 10 तिनी गइन् र उहाँसँग भएकाहरूलाई बताइन्, त्यस बेला तिनीहरू विलाप गरिरहेका र रोइरहेका थिए । \v 11 उहाँ जीवित हुनुहुन्थ्यो र तिनले उहाँलाई देखेकी थिइन् भन्‍ने तिनीहरूले सुने, तर तिनीहरूले विश्‍वास गरेनन् ।