ne_mrk_text_ulb/15/29.txt

1 line
431 B
Plaintext

\v 29 त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै यसो भनेर उहाँको अपमान गरे, “वाह! तँ मन्दिरलाई नष्‍ट गरेर तीन दिनभित्रै निर्माण गर्ने, \v 30 क्रूसबाट ओर्लेर आफैंलाई बचा!”