ne_mrk_text_ulb/15/22.txt

1 line
750 B
Plaintext

\v 22 सिपाहींहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए (जसको अर्थ “खप्परको ठाउँ” हुन्छ) । \v 23 तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन । \v 24 तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र प्रत्येक सिपाहींले उहाँको पोशाकको कुनचाहिं टुक्रा लिने भनी चिट्ठा हालेर भाग लगाए ।