ne_mrk_text_ulb/15/12.txt

1 line
384 B
Plaintext

\v 12 पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?” \v 13 तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस्!”