ne_mrk_text_ulb/14/71.txt

1 line
788 B
Plaintext

\v 71 तर तिनले आफैंलाई सराप्‍न र किरिया हालेर भन्‍न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन ।” \v 72 तुरुन्तै भाले दोस्रो चोटि बास्यो । त्यसपछि पत्रुसले येशूले तिनलाई भन्‍नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्‍नुअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ,” र तिनी धुरुधुरु रोए ।