ne_mrk_text_ulb/14/69.txt

1 line
670 B
Plaintext

\v 69 तर नोकर्नीले तिनलाई त्यहाँ देखी र ती त्यहाँ उभिएकाहरूलाई फेरि भन्‍न थाली, “यो मान्छे तिनीहरूमध्येकै एक हो!” \v 70 तर तिनले फेरि इन्कार गरे । केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।”