ne_mrk_text_ulb/14/66.txt

1 line
1.2 KiB
Plaintext

\v 66 पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई । \v 67 त्यसले पत्रुसलाई न्यानो हुन आगो तापिरहेको देखी र तिनलाई नियालेर हेरी र भनी, “तिमी पनि येशू नासरीसँग थियौ ।” \v 68 तर तिनले यसो भन्दै इन्कार गरे, “तैँले केको बारेमा भनिरहेकी छेस्, त्यो न त म जान्दछु, न बुझ्छु ।" त्यसपछि तिनी आँगनमा गए । \f + \ft केही प्राचीन प्रतिलिपिहरूमा निम्‍न पदावली समावेश छः \fqa अनि भाले बास्यो । \fqa* तर प्राचीन उत्क‍ृष्‍ट प्रतिलिपिहरूमा उक्‍त पदावली छैन । \f*