ne_mrk_text_ulb/14/63.txt

1 line
912 B
Plaintext

\v 63 प्रधान पूजाहारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र? \v 64 तिमीहरूले ईश्‍वर-निन्दा सुनेकै छौ । तिमीहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्युको योग्य भएकोलाई झैं दोष लगाए । \v 65 कोही कोहीले उहाँलाई थुक्‍न, र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र उहाँलाई भने, “अगमवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।