ne_mrk_text_ulb/14/57.txt

1 line
632 B
Plaintext

\v 57 कोही खडा भए र उहाँको विरुद्धमा झूटो गवाही ल्याए; तिनीहरूले भने, \v 58 “यसले यसो भनेको हामीले सुन्यौं, ‘हातद्वारा बनाइएको यो मन्दिर म नष्‍ट गर्नेछु, र तीन दिनमा हातबिना बनाइएको अर्को मन्दिर म बनाउनेछु' ।” \v 59 तापनि तिनीहरूको गवाही एकै मतको भएन ।