ne_mrk_text_ulb/14/55.txt

1 line
657 B
Plaintext

\v 55 अब मुख्य पूजाहारीहरू र सबै यहूदी परिषद्‍ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् । \v 56 किनकि धेरैले उहाँको विरुद्धमा झूटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन ।