ne_mrk_text_ulb/14/51.txt

1 line
435 B
Plaintext

\v 51 सूतीको कपडा मात्र बेरेको एक जना जवान मानिस येशूलाई पछ्‍याइरहेको थियो । जब मानिसहरूले त्यसलाई पक्रे, \v 52 त्यसले त्यो सूतीको कपडा त्यहीं नै छाड्‍यो र नाङ्गै भाग्यो ।