ne_mrk_text_ulb/14/47.txt

1 line
1.1 KiB
Plaintext

\v 47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र प्रधान पूजाहारीको नोकरलाई प्रहार गरे र त्यसको कान काटिदिए । \v 48 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकूको विरुद्धमा आएझैं तरवार र भाला लिएर मलाई पक्रन आउँछौ? \v 49 जब म तिमीहरूसँग दैनिक हुन्थें र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍‍त्र पूरा होस् भनेर यस्तो भयो ।” \v 50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।