ne_mrk_text_ulb/14/37.txt

1 line
857 B
Plaintext

\v 37 उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, तिमी निदायौ? के एक घण्टा पनि जागा रहन सकेनौ? \v 38 जागा रहो र तिमीहरू परीक्षामा नपरोस् भनी प्रार्थना गर । वास्तवमा आत्मा त तत्पर छ, तर शरीर कमजोर छ ।” \v 39 उहाँ फेरि जानुभयो र अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो ।