ne_mrk_text_ulb/14/30.txt

1 line
675 B
Plaintext

\v 30 येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्दछु, आज—हो, यसै रात—भाले दुई पल्ट बास्‍नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।” \v 31 तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।