ne_mrk_text_ulb/14/28.txt

1 line
322 B
Plaintext

\v 28 तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।” \v 29 पत्रुसले उहाँलाई भने, “सबैजना पछि हटे पनि म पछि हट्नेछैनँ ।”