ne_mrk_text_ulb/14/26.txt

1 line
528 B
Plaintext

\v 26 उहाँहरूले एउटा भजन गाउनुभएपछि उहाँहरू जैतून डाँडामा जानुभयो । \v 27 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्‍ट हुनेछन् ।’